राष्ट्रपति पौडेलद्वारा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी अध्यादेश जारी
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८० जारी गरेका छन्। सरकारको सिफारिस अनुसार राष्ट्रपति पौडेलले अध्यादेश २०८० जारी गरेका हुन् राष्ट्रपति कार्यालयकी प्रवक्ता...