ज्येष्ठ नागरिक जीवित पाठशाला हुन् : पूर्व राष्ट्रपति भण्डारी
काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जीवनभरको सङ्घर्ष र भोगाइबाट आर्जित ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक जीवित पाठशाला रहेको बताएकी छन् । राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८० को...