समृद्धिको आकाङ्क्षा पूरा गर्न गैरआवासीय नेपालीको भूमिका महत्त्वपूर्ण : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपाली सङ्घको विश्व सम्मेलनको उद्घाटन गर्दै नेपाल र नेपालीको विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न गैरआवासीय नेपालीहरूको महत्त्वपूर्ण भूमिका हुनुपर्ने बताए । विश्वको जुनसुकै...