राष्ट्रपति पौडेलले भाउजुसँग टीका लगाउने, सर्वसाधारणलाई लागि ३ देखि ५ बजेसम्म
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षिया भाउजू विष्णुमाया पौडेलको हातबाट आज विजया दशमीको टीका ग्रहण गर्ने भएका छन् । राष्ट्रपति पौडेलले बिहान ११ बजेर २ मिनेट जाँदा भाउजू विष्णुमायाको...