गणतन्त्रको अर्थ बुझ्न र अनुभूत गर्न बाँकी नै छ : राष्ट्रपति पौडेल (पुर्णपाठ)
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकले गणतन्त्रको अर्थ बुझ्न र अनुभूति गर्न बाँकी नै रहेको बताएका छन् । संविधान दिवसको अवसरमा बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...