अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्री गाजामा मानवीय सहायता जारी राख्न सहमत
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु गाजामा मानवीय सहायता जारी राख्न सहमत भएका छन्। सोमबार बाइडेन र इजरायली प्रधानमन्त्री बेन्जामिनबीच टेलिफोन वार्ता भएको छ। सो...