नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा शीतल निवास अगाडि प्रदर्शन, ८ जना पक्राउ
काठमाडौँ । राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने ८ जना पक्राउ परेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा शीतल निवास अगाडि प्रदर्शन गरेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको...