महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस
काठमाडौँ । महालेखा परीक्षक टङ्कमणि शर्मा दंगालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेस गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार आज दंगालले ६०औँ वार्षिक प्रतिवेदन पेस गरेको हुन् । ...