राष्ट्रपतिले नागरिकता विधेयकबारे परामर्श गर्दै
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयकबारे कानुनका जानकारसँग आज परामर्श गर्दै छन् । आज दिउँसो १ बजे कानुनविदहरुसँग परामर्श गर्न लागिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । अघिल्लो सरकारको पालामा...