राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयकबारे छलफल, कानून व्यवसायीसँग सोधे ९ प्रश्न
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयकबारे लगातार कानून व्यवसायीहरूसँग छलफल गरिरहेका छन्। राष्ट्रपति पौडेलले दोस्रो दिन, सोमबार (आज) पनि नागरिकता विधेयकबारे कानून व्यवसायीहरूसँग छलफल गरेका छन्। २०७९ असोजमा तत्कालीन...