राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । शनिबार साँझ पेटमा समस्या देखिएपछि पौडेल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका हुन् । हाल पौडेलको चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको...