राष्ट्रपति भण्डारी आज शितलनिवास छाड्दै
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज शितल निवास छाड्दै छिन्। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको आज दिउँसो १ बजे शपथग्रहण सकिए लगत्तै राष्ट्रपतिको आसन पौडेललाई हस्तान्तरण गर्ने र त्यसपछि भण्डारीले शीतल...