राष्ट्रको सेवामा समर्पित छु : रामचन्द्र
काठमाडौँ । राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले लोकतन्त्रलाई संस्थागत गर्नु आफ्नो उद्देश्य रहेको बताएका छन्। बिहीबार संघीयत संसद् भवनमा पत्रकारहरूसँग कुराकानी गर्दै पौडेलले संविधानलाई इमान्दारितापूर्वक कार्यान्वयन गर्दै राष्ट्रको सेवामा समर्पित रहने...