नव निर्वाचित राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीले गरे बालुवाटारमा स्वागत
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बालुवाटारमा स्वागत गरेका छन्। बिहीबार साँझ प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री निवासमा राष्ट्रपति पौडेललाई स्वागत गरेका हुन्। पौडेलसँगै उनकी श्रीमती सबिता...