१९ फाल्गुन २०७९, शुक्रबार
लोसपासँग नेम्वाङले मागे भोट, महन्थले दिए यस्तो जवाफ
काठमाडौँ । राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग मत माग्ने क्रम जारी राखेका छन् । नेम्वाङले आज लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरलाई मत मागेका छन् ।...