चीन र भारत जोड्ने सडक निर्माणमा ढिलाइ नगर्न राष्ट्रपतिको निर्देशन
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले चीन र भारत जोड्ने सडकको निर्माण छिट्टै पूरा गर्न निर्देशन दिएकी छन् । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँधसम्म करिब एक हजार एक सय मिटर सडक...