१२ फाल्गुन २०७९, शुक्रबार
काँग्रेसले दिएको विश्वासको मतलाई कदर गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ
काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले काँग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मतलाई कदर गर्नुपर्ने बताएका छन्। नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले शुक्रबार तानसेनमा आयोजना गरेको पत्रकार...