पूर्व प्रधानन्यायाधीशलाई राष्ट्रपति बनाउनु हुन्न : सर्वोच्च बार
काठमाडौँ । सर्वोच्च अदालत बार एसोसिएसनको बैठकले नेपालको संविधानभन्दा बाहिर गएर पूर्व प्रधानन्यायाधीश वा न्यायाधीशलाई राष्ट्रपति वा उपराष्ट्रपति नबनाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । सर्वोच्च बारको बुधबार बसेको कार्यसमिति...