राष्ट्रपति उम्मेदवारबारे निर्णय गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौँ । राष्ट्रपति उम्मेदवारका बारेमा छलफल गर्नका लागि नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक बिहान ११ बजे केन्द्रिय कार्यालय सानेपामामा बस्न लागेको हो । उक्त बैठकमा भावी राष्ट्रपतिको...