राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति : मन्त्री शर्मा
दाङ । सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपतिको खोजी गरिने बताएकी छिन् । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले आज प्रदेश राजधानी भालुवाङमा आयोजना गरेको स्वागत सम्मान...