कर प्रणाली पुनरावलोकन गर्ने सरकारको घोषणा, सहकारी र पुँजी बजार सुधारमा जोड
काठमाडौँ । सरकार आगामी आर्थिक वर्षमा कर संरचनाको समग्र पुनरावलोकन गर्ने नीतिगत तयारीमा अघि बढ्ने भएको छ। संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३-८४ को नीति तथा...