राष्ट्रिय सभाले टुङ्ग्यायो संसदीय सुनुवाइ समितिमा जाने सदस्यको नाम
काठमाडौँ। राष्ट्रियसभाले संसदीय सुनुवाइ समितिमा रहने सदस्यको नाम टुङ्ग्याएको छ । संसदीय सुनुवाइ समितिमा १५ सदस्यमध्ये तीन सदस्य राष्ट्रियसभाबाट हुने व्यवस्था अनुरूप राष्ट्रियसभाले आज नाम टुङ्ग्याएको हो । संघीय संसद्का...