एमालेको विरोधका बीच राष्ट्रियसभामा विनियोजन विधेयक पेश
काठमाडौँ । विनियोजन विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय सभामा प्रस्तुत गर्ने क्रममा एमालेका सांसदहरु उठेर विरोध गरेका छन् । एमालेका सांसदले अवरुद्ध गरेको बैठक १५...