राष्ट्रियसभामा विनियोजन विधेयक टेबुल
काठमाडौँ । राष्ट्रियसभामा विनियोजन विधेयक, २०७८ टेबुल भएको छ । राष्ट्रियसभाको आजको बैठकमा सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकलाई सभासमक्ष टेबुल गरेका हुन् । प्रतिनिधिसभाको सोमबारको बैठकले सो...