जासुसी संयन्त्रले ‘आँखा’को काम गर्नुपर्छ–गृहमन्त्री थापा
काठमाडौँ, ९ कात्तिक । गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय अनुसन्धान विभाग बलियो बन्नसके मात्रै मुलुक बलियो हुने बताएका छन् । विभागमा आज आयोजित १८औं अनुसन्धान अधिकृत आधारभूत तालिम, दिक्षान्त कार्यक्रममा गृहमन्त्री...