अनुसन्धान विभागका कर्मचारीको रहस्यमय मृत्यु, १२ जना प्रहरी नियन्त्रणमा
काठमाडौँ । वनभोज खान गएका बेला चमेलिया नदीमा मृत भेटिएका राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको हत्या आशङ्कामा १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। विभागको सहायक सूचक पदमा बझाङमा कार्यरत बैतडीको दशरथचन्द...