राअविको मुख्य अनुसन्धान निर्देशकमा कार्की नियुक्त
काठमाडौँ । सरकारले राष्ट्रिय अनुसन्धान विभाग (राअवि)को मुख्य अनुसन्धान निर्देशक (प्रमुख)मा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्कीलाई नियुक्त गरेको छ। आज सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीको...