हङकङमा राष्ट्रिय दिवसको अवसरमा १६ लाख पर्यटकको आगमन, नयाँ रेकर्ड कायम
हङकङ । चीनको राष्ट्रिय दिवसको अवसरमा अक्टोबर १ देखि ७ सम्म चलेको बिदाको अवधिमा हङकङले १६ लाखभन्दा बढी पर्यटकलाई स्वागत गरेको छ । सरकारी तथ्यांकअनुसार यो संख्या गत वर्षको तुलनामा...