विदेशी भूमिमा नेपालीहरूले प्रधानमन्त्रीलाई देखाएको व्यवहारप्रति उप्रेतीको आपत्ति
काठमाडौँ । अमेरिकामा भ्रमणरत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागि न्यूयोर्कमा आयोजना गर्न लागिएको स्वागत तथा भेटघाट कार्यक्रम रद्द भएपछि नेपालमा यसबारे व्यापक चर्चा सुरु भएको छ। सत्तारूढ दल, विपक्षी...