सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण
काठमाडौँ। सामाजिक सञ्जालहरूलाई बन्द गर्ने सरकारको निर्णयप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले सामाजिक सञ्जालका प्रयोगकर्तामा असर पार्ने मात्र नभई लोकतान्त्रिक...