२९ फाल्गुन २०८२, शुक्रबार
पेट्रोलियम पदार्थको नियमित आपूर्ति सुनिश्चित गर्न सरकारलाई मानव अधिकार आयोगको निर्देशन
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले ग्याससहित पेट्रोलियम पदार्थको आपूर्ति प्रणाली व्यवस्थित र नियमित बनाउन सरकारलाई आवश्यक पहल गर्न निर्देशन दिएको छ। आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा मध्यपूर्व क्षेत्रमा देखिएको...