योजना नै नभएका ठाउँमा सिलान्यास गराउने पूर्वसचिव, तिनैलाई बनाइयो योजना आयोगको सदस्य
शहरी विकास मन्त्रालयका तत्कालीन सचिव सिंहले योजना नै नभएका ठाउँमा सिलान्यास गराउने, आफूलाई सरुवा गरेको झोँकमा स्वीकृत गुरुयोजना नै फेरिदिने जस्ता काम गरेका थिए । काठमाडौँ । निजामती सेवामा रहँदा...