कर्णाली र सुदूरपश्चिममा पनि लागू भयो आफ्नै सवारी साधनले ट्रायल दिन पाउने व्यवस्था
काठमाडौँ । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा (ट्रायल)मा आफ्नै सवारी साधनले ट्रायल दिन पाउने व्यवस्था विभिन्न प्रदेशमा लागू भएको छ । पछिल्लो समय कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशले...