छड्केमा परे सुर्खेतका १४९ कर्मचारी
कर्णाली । राष्ट्रिय सतर्कता केन्द्रले यहाँका विभिन्न सरकारी तथा सार्वजनिक निकायमा गरेको अनुगमनमा सुर्खेतका १४९ कर्मचारी छड्केमा परेका छन् । ‘भ्रष्टाचार नियन्त्रणःहाम्रो दायित्व’ विषयक अन्तर्क्रिया कार्यक्रमका लागि कर्णाली प्रदेशको राजधानी...