सतर्कता केन्द्रद्वारा सरकारी कर्मचारीको अनुचित कार्यमाथि कारबाही गर्ने अधिकार माग
काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कर्मचारीको अनुचित कार्यमाथि कारबाही गर्ने अधिकार आफूलाई दिन माग गरेको छ । बुधबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन...