राष्ट्रिय खेलकुद नीति पुनरावलोकनको काम भइरहेको छ : मन्त्री श्रेष्ठ
काठमाडौँ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद नीति पुनरावलोकनको काम भइरहेको बताएका छन् । बिहीवार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले...