जेन जेडको आन्दोलनका कारण राष्ट्रिय सभा बैठक बुधवारलाई सारियो
काठमाडौँ । जेन जेड पुस्ताको जारी आन्दोलनका राष्ट्रिय सभा बैठक प्रभावित भएको छ। दिउँसो १:१५ बजेका लागि बस्ने गरी बोलाइएको बैठक स्थगित गरिएको हो। संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले विशेष...