‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’- खेलकुद मन्त्री चौधरी
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रको अधिकतम विकासका लागि सरकारले प्राथमिकतामा राखी बजेट विनियोजन गरेको बताएका छन् । ‘विनियोजन विधेयक, २०८२’ का...