राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि छलफल, दर्जनभन्दा बढी मन्त्रीले जवाफ दिँदै
काठमाडौँ । संघीय संसदको राष्ट्रिय सभाको अठारौँ अधिवेशनअन्तर्गत बुधबारको बैठकमा विनियोजन विधेयक, २०८२ माथि विस्तृत छलफल शुरु भएको छ । विभिन्न मन्त्रालयका शीर्षकहरूमाथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिँदैछन् । बैठकमा...