सुदूरपश्चिमको धार्मिक पर्यटन प्रवर्द्धनमा सांसदको जोड
काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरुले सुदूरपश्चिमलाई धार्मिक पर्यटनको केन्द्रको रूपमा विकास र प्रवर्द्धन गर्न सरकारसमक्ष माग गरेका छन् । राष्ट्रिय सभाको आजको बैठकको प्रादेशिक सरोकार समयमा नेपाली काँग्रेसका सांसद नारायणदत्त...