स्थानीय तहले जनताको हितमा काम गर्नुपर्छ : नेता सिटौला
मोरङ । राष्ट्रिय सभामा नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले स्थानीय निकायको कानुन, नीतिनिर्माण र बजेट निर्माणमा देखिएका समस्या समाधानमा संघीय सरकारलाई राष्ट्रियसभाले ध्यानाकर्षण गराउने बताएका छन् । संघीय...