सांसद शर्माले भने-अध्यादेश ल्याउनुको नियत गलत छ, फिर्ता हुनुपर्छ
काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले अध्यादेशभित्र सकारात्मक कुरा हुँदाहुँदै पनि नियत, प्रक्रिया र विधिमा त्रुटि रहेको बताएका छन् । आइतबार राष्ट्रिय सभा बैठकलाई सम्बोधन...