एमाले सांसद बिसीले भनिन्-सरकारले पीडित जनताको पक्षमा काम गर्छ, शंका नगर्नू
काठमाडौँ । नेकपा एमालेकी सांसद सुमित्रा बिसीले सरकारप्रति शंका नगर्न आग्रह गरेकी छिन् । आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सरकार जनताको पक्षमा काम गरिरहेको बताइन् । अध्यादेशका बारेमा धेरै...