अध्यादेश पारित गर्न सांसद किनबेचमा लागेको आरोपबारे आजपाले माग्यो सरकारसँग जवाफ
काठमाडौँ। आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले राष्ट्रिय सभाबाट अध्यादेश पारित गराउन सांसद किनबेचमा सत्तारुढ दलहरू लागेको आरोपबारे सरकारसँग जवाफ माग गरेका छन्। सोमबार काठमाडौँमा आयोजित एक...