राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानून ल्याउन सांसदद्वारा माग
काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरुले राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानून ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उनीहरूले सो ध्यानाकर्षण गराउँदै...