राष्ट्रिय सभाका अध्यक्ष दाहाल र इजरायली राजदूत गोदरबीच शिष्टाचार भेट
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग इजरायली राजदूत हनान गोदरले शिष्टाचार भेट गरेका छन्। सिंहदरवारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्ध र आपसी सहकार्यका विषयमा कुराकानी...