नीति अनुसन्धान प्रतिष्ठान विधेयक अगाडि बढाउनु पर्नेमा सांसदहरूको जोड
काठमाडौँ । राष्ट्रिय सभा सांसदहरुले ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक’ अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय सभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ‘सार्वजनिक नीतिको आवश्यकता, महत्त्व, कार्यान्वयन अवस्थालगायत विषय’...