यस्तो छ राष्ट्रिय सभामा बजेटबारे अर्थमन्त्री पुनले दिएको जवाफ (पूर्णपाठ)
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सरकार सबै भौगोलिक क्षेत्र, वर्ग समुदायको समानुपातिक र सन्तुलित विकासप्रति प्रतिबद्ध रहेको बताएका छन्। राष्ट्रिय सभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै बजेटले पाँच उद्देश्य, पाँच...