‘काँग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्छौं’
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले कोशी प्रदेशको राष्ट्रिय सभा निर्वाचन परिणामपछि काँग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको बताएका छन् । गृह जिल्ला रोल्पामा माओवादी जनप्रतिनिधि र...