सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउन उम्मेदवार बनाएका हौँ : शेखर कोइराला
काठमाडौँ । नेपाली काँग्रेसका नेताहरूले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउनकै लागि उम्मेदवार बनाएको बताएका छन्। माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सिटौलाले सोमबार उम्मेदवारी दर्ता...